रेस्टुरेन्ट डिजिटल मेनु, वाई-फाई कनेक्टिभिटी, गुगल रिभ्यु र प्रोफेसनल डिजिटल भिजिटिङ कार्डहरू एकै ठाउँबाट व्यवस्थापन गर्नुहोस्।
आधुनिक प्रविधि जुन तपाईंको व्यवसायलाई अगाडि बढाउन मद्दत गर्छ
रेस्टुरेन्ट ग्राहकहरूले एक टचमै पीडीएफ मेनु हेर्न र वाई-फाई जोड़्न सक्नेछन्।
ग्राहकहरूलाई सीधा गुगल रिभ्यु पेजमा जोडेर व्यवसायको अनलाइन रेटिङ बढाउनुहोस्।
व्यापारिक वा व्यक्तिगत प्रोफाइल, सोशल मिडिया लिङ्कहरू र सम्पर्क विवरणहरू एकै ठाउँमा साझा गर्नुहोस्।
तपाईंको कार्ड कति पटक टच भयो सम्पूर्ण तथ्याङ्क क्लाइन्ट डशबोर्डमा लाइभ हेर्नुहोस्।
प्रत्येक कार्डको लागि अटोमेटिक QR कोड जेनेरेट र स्क्यान गर्ने सुविधा उपलब्ध छ।
ग्राहकले कुनै पनि मोबाइल एप डाउनलोड नगरी सीधै स्मार्टफोन टच गरेर प्रयोग गर्न सक्छन्।
Simple 3 steps to connect with your customers instantly
Customer taps their smartphone against your NCC smart card or scans the QR code.
No app required! Instantly opens your digital menu, social links, Wi-Fi, or Google reviews.
Track total customer engagement and taps in real-time straight from your custom client portal.
तपाईंको व्यवसायको लागि सुलभ र किफायती मूल्य योजनाहरू
Special discount on card setup charge for early businesses. Grab it now!
Great for trying out
Save more with semi-annual
Best Value for Business
Card setup & physical NFC smart card handover costs Rs. 1,000 (Card) + Rs. 500 (Application Setup)+ Rs. 500 (Refundable Security Deposit).
हाम्रो सेवा प्रयोग गरेर खुशी भएका व्यवसायीहरूको अनुभव
"हाम्रो क्याफेमा डिजिटल मेनु र वाइफाइ कनेक्टिभिटीको लागि NCC card प्रयोग गरेका छौं। ग्राहकहरूले एक टचमै मेनु हेर्न पाउँदा एकदमै सजिलो मानेका छन्।"
"गुगल रिभ्यु सङ्कलन गर्न NCC cards ले ठूलो मद्दत गरेको छ। पहिलेभन्दा हाम्रो अनलाइन रेटिङ र ग्राहकको सन्तुष्टि निकै बढेको छ।"
"प्रोफेसनल भिजिटिङ कार्डको रूपमा यो एकदमै उत्कृष्ट प्रविधि हो। कागजको कार्ड बोक्ने झन्झट नै हट्यो, सबै विवरण मोबाइलमै सेयर हुन्छ।"
तपाईंको मनमा लागेका जिज्ञासाहरूको उत्तर